अत्यन्तै उपयोगी छ Microsoft Teams Online Class काे लागि मैले उपयाेग गरिरेहकाे छु कुनै साथिहरुलाई यस सम्वन्धि जिज्ञासा भए सम्पर्क गर्न सक्नु हुनेछ । साथै Gabish Khanal सरकाे टिमकाे सहयाेगवाट धेरै सरल र सहज तरिकाले उपयाेग गर्न सकिन्छ अनलाइन कक्षा पढाउनु पर्ने ईन्स्टिच्युट कलेज तथा संघ संस्थाले सयममा नै सम्पर्क गर्दा अति उपयाेगि हुनेछ ।